© 2023-2024 सर्वाधिकार सुरक्षित hotelkhabar.com
काठमाडौं । प्रभु बैँकका कर्मचारीहरु तथा ग्राहकवर्गहरुलाई मुस्ताङका विभिन्न होटलका सेवामा १० प्रतिशत छुट पाउने भएको छ । छुट्टाछुट्टै समारोहबीच विभिन्न ११ होटेलका सञ्चालक र प्रभु बैँकबीच सम्झौता भएको हो...