दुबई। रानी एलिजाबेथ २ एक ऐतिहासिक रत्न र दुबईमा एक मात्र तैरने होटल हो। दुबईको मुटु मानिने बरदुबइको पोर्ट रसिदमा एउटा पानी जहाज अनवरत रुपमा तैरिरहेको देखिन्छ। त्यो जहाज यात्रुबाहक...