ट्रेन्डिङ

नेपालका पाँचतारे २२ वटा होटलको शेयर पुँजी २५ अर्बभन्दा बढी, कस्को कति ?

३१ जेष्ठ २०८१, बिहीबार १६:०२

काठमाडौं । नेपालमा पाँच तारे होटलहरुमा २५ अर्ब रुपियाँभन्दा बढी शेयर पुँजी लगानी भएको पाइएको छ । पर्यटन विभागको तथ्याङक २०८१ जेठसम्म कुल २५ अर्व ६८ करोड ८१ लाख शेयर पुँजी पुगेको छ । हाल नेपालमा २२ वटा यस्ता होटल छन् ।

सोल्टी होटल लिमिटेड नेपालमा पहिलो पटक पाँचतारे होटलको रुपमा वर्गीकरण भएको थियो । वि.सं. २०२९ मा यो होटललाई पाँच चारेस्तरको मान्यता पाएको थियो ।

तत्कालिन समयदेखि हालसम्मको समय हेर्दा नेपालमा पाँच तारे होटलको इतिहास ५२ बर्ष पूरानो भएको छ । अन्तिम पटक गत जेठ १८ मा  बुढानीलकण्ठ हेरिटेज लिमिटेड लेमन ट्री प्रिमियर पाँचतारेस्तरमा वर्गीकरण भएको थियो ।

undefined