रिसोर्ट खबर

धुलिखेलमा “दुसित थानी हिमालय रिसोर्ट एण्ड स्पा”

काठमाडौं। काठमाडौंबाट पूर्वतर्फ नजिकै रहेको धुलिखेल पर्यटन हब बन्दै गएको छ। विशेषगरी सूर्योदय अवलोकन गर्ने र राजधानी सहरको कोलाहलबाट अलग भएर प्राकृतिक वातावरणमा रम्न चाहनेका लागि धुलिखेल सहज र राम्रो...