© 2023-2024 सर्वाधिकार सुरक्षित hotelkhabar.com
काठमाण्डौं । दरबारमार्गमा हार्ड रक क्याफे सञ्चालनमा आएको दोस्रो वर्षमा नै उत्कृष्ठ व्यापार गरेको छ । शेर्पा मलमा उक्त क्याफे सञ्चालनमा आएको हो । क्याफेको मेन्युमा अमेरिकी कक्टेल्स, बर्गर, ग्रिल्डलगायतका परिकार रहने जानकारी दिइएको छ ।
यो अमेरिकन ब्राण्डको क्याफे हो