क्याफे खबर

‘डबली द स्पेस बुक क्याफे’ अब काठमाडौँमा पनि

१९ चैत्र २०८०, सोमबार ००:२७

काठमाडौँ । चितवनबाट सुरु भएको डबली द स्पेश बुक क्याफेले आफ्नो सेवा काठमाडौँमा पनि सुरु भएको छ।

सार्वजनिक विषयमा छलफल बढाउने र पठन संस्कृतिको प्रवर्द्धन गर्ने लक्ष्यका साथ स्थापित ‘डबली द स्पेस बुक क्याफे’को स्थापना भएको छ।

सांगीतिक क्षेत्रका केही प्रख्यात कलाकारहरुको निजी वस्त्र तथा सांगीतिक उपकरणहरूको संग्रह ‘मेमोराविलिया’ साथै क्याफेले अमेरिकाको प्रसिद्ध मेनु, कक्टेल्स्का साथमा आफ्नो नयाँ प्रस्तुती पनि पेश गर्ने भएको छ । क्याफेको मेनुको सबैभन्दा मुख्य आकर्षण बर्गर हो, जसको लागि हार्ड रक प्रसिद्ध मानिन्छ ।

डबली बुक क्याफेमा कफी, फास्ट फुड, पढ्नका लागि वातानुकूलित कक्ष र विभिन्न कार्यक्रम गर्नका लागि मञ्च र हल पनि उपलब्ध गराइने छ । समसामयिक विषय, कला, साहित्य, खेलकुद, चलचित्र, भाषा, संस्कृति आदिबारे नियमित छलफल र बहस चलाइन्छ ।

यी बर्गरहरूमा चेद्दार चीजसँग मिसाइएको बफसहित, क्रिस्पी अनियन रिङ, लेटस पत्ता र भाइन–रिपेण्ड टमाटर भएको प्रख्यात बर्गर समेत रहेको छ, जसलाई हार्ड रकको मौलिक पहिचान बनेको स्टेक ससका साथ उपलब्ध गराइने  छन् ।