© 2023-2024 सर्वाधिकार सुरक्षित hotelkhabar.com
लमजुङ। मनास्लुदेखि अन्नपूर्ण हिमशृंखलासम्म। वरिपरि ससाना थुम्का। फेदीमा पूर्वबाट पश्चिम–दक्षिण बगेकी चेपे र लमतन्न परेको मस्र्याङ्दी। चित्ताकर्षक उपत्यका, सुन फल्ने समथर फाँट राइनासकोटका सौन्दर्य हुन्। राइनासकोटमा आन्तरिक पर्यटकलाई लालीगुराँसले आकर्षित गर्न...