होटल खबर

इन्डोनेसियाको बालीमा नयाँ पर्यटक शुल्क, “भ्यालेन्टाइन डे” बाट लागु हुने

काठमाडौँ। बाली घुम्न जानको लागि नयाँ पर्यटकले अन्तर्राष्ट्रिय निक्षेप रसिद भनेर एक लाख पचास हजार शुल्क तिर्ने नयाँ नियम ल्याएको छ। जुन भ्यालेन्टाइन डे, फेब्रुअरी १४, २०२४ बाट सुरु हुन्छ।...