© 2023-2024 सर्वाधिकार सुरक्षित hotelkhabar.com
काठमाडौँ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले २९ जना पर्यटन प्रवर्द्धक नियुक्त गरेको छ।
नेपालको पर्यटन प्रवर्द्धन गर्न विगतमा विभिन्न मुलुकमा नियुक्त गरिने पर्यटन दूतलाई मन्त्रालयले यस वर्षदेखि पर्यटक प्रवर्द्धकको रुपमा नियुक्त गरेको हो ।
सुशासन व्यवस्थापन तथा सञ्चालन कार्यविधि २०६४ को पर्यटन प्रवर्द्धक कार्यविधि २०७९ को पहिलो संशोधनअन्तर्गत मन्त्रीस्तरिय निर्णय गर्दै नियुक्ति गरिएको मन्त्रालयले जनाएको छ ।
दुई चरणमा गरेर नियुक्ती हुने २९ जनाको नामवली