म्याग्दी। टोड्के-धौलागिरी-पानोरमा पदमार्गअन्तर्गत म्याग्दीको रघुगङ्गा गाउँपालिकाको ठाडाखानी देखी कुईनेखानीतर्फ पर्यटकका भारी बोकेर हिउँले ढाकिएको बाटोमा यात्रा गर्दै भरिया । तस्वीर: रासस